42 आरजु पक्रन बुढानीलकण्ठमा धरपकड गर्दा ढल्यो प्रचण्ड नेतृत्वको सरकार

Oli baa

PROMISES
COMPLETED

2024/05/12 - 12 months ago

काठमाडौँ : टिकापुर जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी लगायतका विवादमा तानिएकी नेपाली कांग्रेस नेतृ आरजु राणालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले गोप्य रूपमा सर्जिकल स्ट्राइक मोडलमा प्रहरी अप्रेसन चलाए। असार १५ गते बिदाको दिन पारेर उनको निर्देशनमा सादा पोसाकमा रहेका प्रहरीले आरजुलाई बुढानीलकण्ठमा रहेको निवासबाटै पक्राउ गर्ने तयारी गर्यो। रणनीति अनुसार सादा पोसाकमा प्रहरी पनि खटिए। उनीहरू निवासमा पुगे तर रित्तै फर्किनुपर्यो। किन? विस्तृत यो भिडियो

Government involved in this Promises